बाँकेमा माओवादी केन्द्रले १६ वटा वडामा विजयी (लिष्ट सहित हर्नुहोस्)




कोहलपुर ।

बाँकेका ८१ वटा वडा मध्ये ७२ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा नेकपा माओवादी केन्द्रले १६ वटा वडामा जित हासिल गरेको छ ।

हेर्नुस् कहाँ जिते

१. कोहलपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका बद्री प्रसाद जैसी बिजयी
२. खजुरा गाउँपालिका २ मा माओवादी केन्द्रका धनराम वली बिजयी
३. जानकी गाउँपालिका २ मा माओवादी केन्द्रका चन्द्रिका प्रसाद गुप्ता विजयी
४. नेपालगञ्ज ३ मा माओवादी केन्द्रका मो. अयुव सिद्दिकी विजयी
५. राप्तीसोनारी ४ मा माआवादी मिनराज खड्का (सन्तोष) विजयी
६. खजुरा ४ मा माओवादी केन्द्रका टेक बहादुर रोका क्षेत्री निर्वाचित
७. नेपालगञ्ज ४ मा माओवादीका गोपाल पुन विजयी
८. राप्तीसोनारी ५ मा माओवादीका झगरु थारु निर्वाचित
९. राप्तीसोनारी ७ मा माओवादीका रामलखन थारु निर्वाचित
१०. खजुरा ५ मा माओवादीका गरिबे शेष निर्वाचित
११. खजुरा ६ मा माओवादीका फारुक शेष निर्वाचित
१२. खजुरा ७ मा माओवादीका रामगोपाल यादव निर्वाचित
१३. बैजनाथ ७ मा माओवादीका दिनेश कुमार थारु निर्वाचित
१४. नेपालगञ्ज ११ मा माओवादीका नन्दकिशोर कश्यप निर्वाचित
१५. नेपालगञ्ज १६ मा माओवादीका कलिम अहमद जोलाहा निर्वाचित
१६. बैजनाथ ५ मा माओवादीका देव रावत निर्वाचित

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ ६ गते शुक्रबार