बाँकेका ८१ मध्ये ७२ वडाको अन्तिम मत परिणाम सार्वजनिक




नेपालगञ्ज ।

बाँकेका ८१ वटा वडा मध्ये ७२ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली काँग्रेसले २३, एमालेले १६, नेकपा माओवादी केन्द्रले १६, जसपाले १३ र राप्रपाले ४ वटा वडा जितेका छन् ।

हेर्नुस् कसले कहाँ जिते

१. नेपालगन्ज उपमहानगरपालिका २२ मा जसपाबाट अब्दुल गफ्फार हलवाई बिजयी

२. नेपालगन्ज उपमहानगरपालिका २३ मा काँग्रेसका उम्मेदवार जबर अलि बेहना बिजयी

३. जानकी गाउँपालिका १ मा जसपाका उम्मेदवार मो.रजा राई बिजयी

४. राप्तीसोनारी गाउँपालिका १ मा एमालेका यमबहादुर खड्का बिजयी

५. राप्तिसोनारी गाउँपालिका ३ मा एमालेका मीनकुमार थारु बिजयी

६. कोहलपुर नगरपालिका १ मा नेकपा माओवादी केन्द्रका बद्री प्रसाद जैसी बिजयी

७. खुजुरा गाउँपालिका १ मा काँग्रेसका मनबीर खत्री बिजयी

८. डुडुवा गाउँपालिका १ मा कांग्रेसका पटेश्वरी कुर्मी विजयी

९. नेपालगन्ज उपमहानगरपालिका १ मा नेकपा एमालेका प्रमोद रिजाल बिजयी

१०. राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेका ज्ञानेन्द्र ओली बिजयी

११. बैजनाथ १ मा नेकपा एमालेका रुपबहादुर मल्ल बिजयी

१२. कोहलपुर नगरपालिका १५ मा काँग्रेसका दीपेन्द्रकुमार चौधरी बिजयी

१३. नेपालगन्ज उपमहानगरपालिका २ मा राप्रपाका मनोज श्रेष्ठ बिजयी

१४. खजुरा गाउँपालिका २ मा माओवादी केन्द्रका धनराम वली बिजयी

१५. जानकी गाउँपालिका २ मा माओवादी केन्द्रका चन्द्रिका प्रसाद गुप्ता विजयी

१६. डुडुवा गाउँपालिका ६ मा एमालेका मोहनराम मिश्र विजयी

१७. नेपालगन्ज २१ मा कांग्रेसका राजकुमार साहु निर्वाचित

१८. नेपालगञ्ज ३ मा माओवादी केन्द्रका मो. अयुव सिद्दिकी विजयी

१९. राप्तीसोनारी ९ मा एमालेका सोहनलाल थारु विजयी

२०. राप्तीसोनारी ४ मा माआवादी मिनराज खड्का (सन्तोष) विजयी

२१. नेपालगञ्ज २० मा जसपाका कौशल कुमार धोवी निर्वाचित

२२. राप्तीसोनारी ८ मा एमालेका शालिकराम डाँगी निर्वाचित

२३. कोहलपुर २ मा कांग्रेसका हरिसिंह कठायत निर्वाचित

२४. खजुरा ४ मा माओवादी केन्द्रका टेक बहादुर रोका क्षेत्री निर्वाचित

२५. डुडुवा २ मा जसपाका दुर्गा प्रसाद बर्मा निर्वाचित

२६. खजुरा ३ मा एमालेका पूर्ण बहादुर भण्डारी निर्वाचित

२७. नेपालगञ्ज ४ मा माओवादीका गोपाल पुन विजयी

२८. राप्तीसोनारी ५ मा माओवादीका झगरु थारु निर्वाचित

२९. कोहलपुर १४ मा कांग्रेसका नम बहादुर आले निर्वाचित

३०. नेपालगञ्ज ५ मा जसपाका सराफत खान निर्वाचित

३१. नेपालगञ्ज १९ मा कांग्रेसका प्रशुराम कुर्मी विजयी

३२. राप्तीसोनारी ६ मा राप्रपाका लबराज खरेल निर्वाचित

३३. राप्तीसोनारी ७ मा माओवादीका रामलखन थारु निर्वाचित

३४. डुडवा ५ मा एमालेका झंक बहादुर थापा मगर निर्वाचित

३५. खजुरा ५ मा माओवादीका गरिबे शेष निर्वाचित

३६. नरैनापुर ६ मा कांग्रेसका प्रेमचन्द्र मौर्य विजयी

३७. नेपालगञ्ज ७ मा एमालेका प्रशान्त विष्ट निर्वाचित

३८. नेपालगञ्ज ८ मा राप्रपाका विवेक बाजपेयी विजयी

३९. नेपालगञ्ज ६ मा एमालेका समिरप्रताप सिंह निर्वाचित

४०. कोहलपुर ३ मा एमालेका माधव रिजाल विजयी

४१. डुडुवा ३ मा जसपाका आमोद तिवारी विजयी

४२. खजुरा ६ मा माओवादीका फारुक शेष निर्वाचित

४३. जानकी ३ मा जसपाका राजकुमार बर्मा निर्वाचित

४४. डुडुवा ४ मा जसपाका सगिर खाँ विजयी

४५. नेपालगञ्ज ९ मा एमालेका गोविन्द रेग्मी निर्वाचित

४६. कोहलपुर १३ मा कांग्रेसका डम्बर खड्का विजयी

४७. नेपालगञ्ज १७ मा कांग्रेसका लक्ष्मण प्रसाद बर्मा निर्वाचित

४८. खजुरा ७ मा माओवादीका रामगोपाल यादव निर्वाचित

४९. खजुरा ८ मा नेपाली कांग्रेसका फिरोज खाँ विजयी

५०. बैजनाथ ८ मा कांग्रेसका भग्गन थारु निर्वाचित

५१. नेपालगञ्ज १० मा राप्रपाका श्रवण कुमार श्रेष्ठ निर्वाचित

५२. नरैनापुर ५ मा कांग्रेसका कृष्णचन्द्र मौर्य विजयी

५३. कोहलपुर ४ मा कांग्रेसका मुबारक अली गुजर विजयी

५४. नेपालगञ्ज १८ मा एमालेका दिपक बर्मा निर्वाचित

५५. बैजनाथ २ मा एमालेका राजु रुचाल विजयी

५६. बैजनाथ ७ मा माओवादीका दिनेश कुमार थारु निर्वाचित

५७. जानकी ४ मा कांग्रेसका रमेश कुमार बर्मा विजयी

५८. नेपालगञ्ज ११ मा माओवादीका नन्दकिशोर कश्यप निर्वाचित

५९. जानकी ५ मा कांग्रेसका टिकानाथ यादव विजयी

६०. बैजनाथ ३ मा कांग्रेसका निखिल बैगार निर्वाचित

६१. नेपालगञ्ज १६ मा माओवादीका कलिम अहमद जोलाहा निर्वाचित

६२. बैजनाथ ६ मा कांग्रेसका भूपाल पुन विजयी

६३. नरैनापुर ३ का जसपाका अजय कुमार मिश्र निर्वाचित

६४. कोहलपुर १२ मा नेपाली कांग्रेसका विरेन्द्र कुमार शाह निर्वाचित

६५. नेपालगञ्ज १२ मा कांग्रेसका तरुण कुमार बज्राचार्य विजयी

६६ं नेपालगञ्ज १५ मा जसपाका मदन विक्रम शाह निर्वाचित

६७. नेपालगञ्ज १३ मा जसपाका सुरेश सिंह ठाकुर विजयी

६८. नेपालगञ्ज १४ मा जसपाका मजहर अली साई निर्वाचित

६९. नरैनापुर २ मा जसपाका मसुद अहमद शाह निर्वाचित

७०. जानकी ६ मा कांग्रेसका जगदिश प्रसाद हरिजन विजयी

७१. बैजनाथ ५ मा माओवादीका देव रावत निर्वाचित

७२. बैजनाथ ४ मा कांग्रेसका प्रेम बहादुर शाही विजयी

onlineradionepal.gov.np बाट  साभार

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ ६ गते शुक्रबार