मुसिकोट नगरपालिका रुकुम पश्चिममा कांग्रेसका महेन्द्र के सि को अग्रता कायमै




कोहलपुर,                                                                            कर्णाली प्रदेश रुकुम पश्चिमको मुसिकोट नगरपालिकाम  कांग्रेसका महेन्द्र के सि ले अग्रता कायमै राखेका छ्न । पछिल्लो मतगणनाको विवरण अनुसार उनले अग्रता कायम राखेका हुन । यस अघि वडा नं १,२ र ३ को परिणाम आईसकेको छ भने अहिले ४ वडाको मतगणना हुँदै छ । मुसिकोट१-२-३ वडा को नतिजा मेयर र उप-मेयरको मेयर काङ्ग्रेसका महेन्द्र के.सि २०५५ उप-मेयर एमाले थल ब.ओलि १६३७ माओवादी केन्द्र मेयर वसन्त शर्मा- १३६८ एकीकृत समाजवादी उप-मेयर बिमल कुमार पुन -१११४ मेयर ६८७ को फरक उप-मेयर -५२३को फरक त्यस्तै शारदा ६ मा नेपाली काङ्ग्रेसका उम्मेदवार भिकराज बुढाथाेकी विजय घाेषणा हुन बांकी रहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ १ गते आइतबार