बैजनाथमा गठबन्धनद्वारा १५ सय बढि जनाको निर्वाचन कमिटि परिचालन

कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन १५ सय बढि जनाको कमिटि परिचालन गरिएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बैजनाथ कमिटीले गठबन्धनको पक्षमा पार्नका लागि सो कमिटि परिचालन गरेको छ ।

कोहलपुर टुडेसंग कुराकानी गर्दै नेकपा माओवादी केन्द्र बैजनाथका अध्यक्ष जय बहादुर बि.क.(प्रदिप)ले गठबन्धनका साझा उम्मेदवारलाई जिताउन सो कमिटि परिचालन गरिएको बताए ।

\यस्तै साझा गठबन्धनका निर्वाचन परिचालन कमिटी बैजनाथले ईन्द्र बहादुर सुनारको संयोजकत्वमा १५ सय १० जनाको संयुक्त निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ ।

गठबन्धनबाट बैजनाथ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष पदका साझा उम्मेदवारहरु

१. बैजनाथ गाउँपालिका अध्यक्ष : पदका उम्मेदवार दिपेन्द्र बहादुर शाह (युगान्त)
२. बैजनाथ गाउँपालिका उपाध्यक्ष : पदका उम्मेदवार टंकर नाथ योगि

गठबन्धनबाट बैजनाथ गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र सदस्य पदका साझा उम्मेदवारहरु

वडा नम्बर १

अध्यक्ष : बिर्ख बहादुर रोकाय
सदस्य : सुनिल कुमार थारु
दलित महिला सदस्य : शान्ती बिश्वकर्मा
खुल्ला सदस्य : निम बहादुर खत्री
महिला सदस्य : भुमिसरा तारमी मगर

वडा नम्बर २

गठबन्धन काङ्ग्रेस, माओवादी र समाजवादी

वडा नम्बर ३

अध्यक्ष : कृष्ण परियार
खुल्ला सदस्य : राज कुमार थारु
खुल्ला सदस्य : पदम बिरकट्टा मगर
खुल्ला सदस्य : मान बहादुर बस्नेत
दलित महिला सदस्य : खगी सरा रम्तेल

वडा नम्बर ४

अध्यक्ष : जय बहादुर शाह
खुल्ला सदस्य : ईन्द्र बहादुर थकाली
दलित महिला सदस्य : जिउनी कामी
महिला सदस्य : रिता बुढा
खुल्ला सदस्य : राम खेलावान थारु

वडा नम्बर ५

अध्यक्ष  : देब बहादुर रावत
खुल्ला सदस्य : दिप बहादुर थापा
दलित महिला सदस्य : सीता सुनार
महिला सदस्य : चमेली थारु
खुल्ला सदस्य : राजित राम यादव

वडा नम्बर ६

अध्यक्ष : हेमराज खड्का
खुल्ला सदस्य : अमर नाथ योगि
खुल्ला सदस्य : मिस्रीलाल थारु
महिला सदस्य : लिला पुन मगर
दलित महिला : भिमसरा सुनार

वडा नम्बर ७

अध्यक्ष : दिनेश थारु
खुल्ला सदस्य : तिलकराम थारु
महिला सदस्य : राधा कुमारी थारु
खुल्ला सदस्य : नर बहादुर चन्द ठकुरी
दलित महिला : सदस्य ईलाचा चमार

वडा नम्बर ८

अध्यक्ष : रोशन थारु
महिला सदस्य : रिता खत्री
दलित महिला सदस्य : मनिकला बि क
खुल्ला सदस्य : चिन्कु पासी
खुल्ला सदस्य : राजु थारु

बैजनाथ २ मा नेपाली काङ्ग्रेसलाई सत्ता गठबन्धनको समार्थन रहेको छ

यस्तै नेकपा एकीकृत समाजवादीका नेता दल बहादुर सुनार, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अन्जना चौधरी, लुम्बिनी प्रदेश कमिटी सदस्य दल सिंह नाथ योगि, एकीकृत समाजवादी बाँके जिल्ला सचीव दिपक जिएम, बैजनाथ कमिटी अध्यक्ष खडग बहादुर रजाली मगर, नेकपा माओवादी केन्द्र बैजनाथ सचीव मिरा कार्की र युवा संघ बैजनाथका अध्यक्ष दिपक कार्की लगायतको उपस्थित रहेको थियो ।