कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ११ मा काव्य क्लोथ कलेक्सन सञ्चालन आएको छ । शनिबार अभिभावक गोपिलाल थारुले उद्घाटन गर्नुभएको थियो ।

काव्य क्लोथ कलेक्सन सञ्चालक प्रिया चौधरीले २० लाखमा व्यवसाय सञ्चालन गर्न लागेको बताउनुभयो ।

उहाँका अनुसार सबै प्रकारका लेडिज र जेन्स फेन्सी कपडाहरु उपलब्ध रहेको बताउनुभएको थियो । यस्तै काेहलपुरका कपडा व्यवसायी लगायतकाे उपस्थित रहेकाे थियाे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ माघ ९ गते आइतबार












प्रतिक्रिया दिनुहोस्