कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ३ मदनचोक नजिकै एक बालकको मृत्यु भएको छ ।
सल्यान कुमाख गाउँपालिका ४ घर भै हाल कोहलपुर मदनचोक ३ फुपुको घरमा बसेका हिम बहादुर खत्री पानी तालिएको खाल्डाेमा डुवेर मृत्यु भएको कोहलपुर ईलाका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले जानकारी दिए ।
उनका अनुसार तीन दिनदेखि हराएका उनीको आज विहान मृत्यु अवस्था भेटिए प्रहरी प्रमुख खनालले बताए ।
थप जानकारी आउँदै ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ चैत १४ गते सोमबार











प्रतिक्रिया दिनुहोस्