थारु पत्रकार संघ नेपाल बाँके शाखाको अध्यक्षमा हेमन्त चौधरी निर्विरोध चयन भएका छन् ।
बाँकेको अगैयामा बुधबार सम्पन्न बाँके शाखाको चौथो जिल्ला अधिवेशनबाट हेमन्त चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
कार्यसमिति नै निर्विरोध चयन गरिएको अध्यक्ष चौधरीले जानकारी दिए ।नेपाल पत्रकार महांसघ बाँकेका सह सचिव चौधरी प्रेस सेन्टर नेपालका लुम्बिनी प्रदेश सदस्य हुन ।



कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ फागुन २५ गते बुधबार












प्रतिक्रिया दिनुहोस्