Kohalpur Today Header Ads

कोहलपुरका विद्यालय थप दुइ दिन गर्मी बिदा




कोहलपुर । कोहलपुर नगरपालिकाले थप दुई दिन गर्मी विदा दिएको छ ।

अत्याधिक गर्मी भई पठनपाठनमा कठिनाई भएकाले जेठ २५ गतेदेखि २७ गतेसम्म गर्मी विदा दिइएको थियो तर मौसम सुधार नदेखिएकोले थप दुई दिन विदा दिएको कोहलपुर नगर शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत रवि मिजारले बताए ।

LIfe Ok

सूचना हेर्नुहोस् ।

 

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ २७ गते बुधबार