
काठमाडौं। नेपाली कांग्रेसकै नेताले गृहमन्त्रीको राजीनामा माग गरेका छन्। नेपाली कांग्रेस केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेका हुन्।
सामाजिक सञ्जालमार्फत नेता पोखरेलले गृहमन्त्रीले तत्काल राजीनामा नदिए पार्टीले फिर्ता बोलाउनुपर्ने पनि बताएका छन् । ‘गृहमन्त्रीले तुरून्तै राजीनामा दिनुपर्यो। यदि नदिए पार्टीले तुरून्तै फिर्ता बोलाउनुपर्यो,’ पोखरेलले लेखेका छन्।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८२ भदौ २३ गते सोमबार












प्रतिक्रिया दिनुहोस्