निजामती विधेयक संसदबाट सर्वसम्मत स्वीकृत




काठमाडौँ । निजामती विधेयक, २०८० संसदबाट सर्वसम्मत पारित भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनमाथि छलफलका लागि प्रस्ताव पेश गर्दै सभामुखले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए ।

संसदमा उपस्थित सांसदहरूको बहुमतले विधेयक पारित भएको हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार १५ गते आइतबार