भगवती पोख्रेल, कोहलपुर ।
सल्यानी समाज बाँकेले कमिटिहरु विस्तार गर्ने लागेको छ । शनिबार बैजनाथ गाउँपालिकामा सल्यानी समाज वडा नम्बर ५ को अध्यक्षमा निम बहादुर बुढा चयन गरेको छ । बुढाको अध्यक्षतामा १३ सदस्यीय कमिटि विस्तार भएको हो ।
जसको उपाध्यक्षमा प्रेम बहादुर थापा, डम्मर कुमारी खत्री, भागिराम वली चयन भएका हुन् ।
अझै सचिव, कोषाध्यक्ष र अन्य सदस्यहरुको मनोनिति हुनेगरी कमिटि विस्तार भएको सल्यानी समाज बाँकेका अध्यक्ष दशरथ चन्दले जानकारी दिएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ असार २७ गते आइतबार












प्रतिक्रिया दिनुहोस्