Kohalpur Today Header Ads

हवाई मार्ग पुनः सुचारु गर्दै इरान




काठमाडौँ ।   १२ दिने चलिरहेको इरान इजरायल तनावका कारण बन्द रहेको हवाई मार्ग इरानले पुनः खोल्न थालेको छ।

दुई देशबीचको तनाव केही कमभएसँगै इरान सरकारले देशको पूर्वी भागको हवाई मार्ग र केही विमानस्थलहरू पुनः व्यावसायिक उडानका लागि खोलेको हो।

इरानी सरकारी समाचार संस्था आईआरएनएलाई उद्धृत गर्दै बीबीसीले राजधानी तेहरानका इमाम खुमैनी र मेहराबाद विमानस्थल भने अझै पनि बन्द रहेको जनाएको छ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार १२ गते बिहीबार