कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा ३ दिन गर्मी विदा दिएको छ ।
बुधबार कोहलपुर नगर शिक्षा शाखाले सूचना जारी गर्दै ३० गतेसम्म(तीन दिन) गर्मी विदा दिएको हो ।
कोहलपुर नगरपालिका केहीदिन यता निकै गर्मी बढेको छ । कोहलपुरको तापक्रम करिब ३९ डिग्री मापन गरिएको जनाइएको छ ।
याे सूचना

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८२ जेठ २७ गते मंगलबार












प्रतिक्रिया दिनुहोस्