Kohalpur Today Header Ads

बैजनाथमा ४ दिन विद्यालय बन्द




काेहलपुर  । बाँकेको बैजनाथ गाउँपालिकाले अत्यधिक गर्मी बढेपछि विद्यालयहरुमा गर्मी विदा दिएको छ ।

गर्मी अत्याधिक बढेर पठनपाठनमा समस्या भएपछि बैजनाथ गाउँपालिकाले जेठ २७ गतेदेखि जेठ ३० गतेसम्म विदा दिएको शिक्षा, युवा तथा खेलकुद शाखाकाले सुचना जारी गरेकाे छ।

नेपालगञ्ज उपमहानगरापालिकामा पनि गर्मी विदा दिइएको छ ।

LIfe Ok
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ जेठ २७ गते मंगलबार