
कोहलपुर । नेपालगन्ज उपमहानगरपालिकाले गर्मी बिदा दिएको छ । आइतबारदेखि लागू हुने गरि एक हप्ताको लागि गर्मी बिदा दिइएको उपमहानगरले जनाएको छ ।
आज एउटा सुचना निकालेर २५ गते आइतबारदेखि ३० गतेसम्म बिदा दिइएको जनाएको छ । गर्मीका कारण बिद्यार्थीहरुमा स्वास्थ्य समस्या पर्न थालेपछि बिदा दिनु परेको उपमहानगरपालिकाले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८२ जेठ २४ गते शनिबार












प्रतिक्रिया दिनुहोस्