कोहलपुर । बाँके कोहलपुर नगरपालिका १२ का डेविट विकको पौडि खेल्ने क्रममा मृत्यु भएको छ ।
शनिबार घरको पूर्वसाइडमा रहेको रोहिनी खोलामा पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी (प्रहरी निरिक्षक) लक्ष्मी खनालले जानकारी दिइन् ।
डेविट ग्रिन पिस माविमा अध्ययनरत छात्र हुन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८२ जेठ १७ गते शनिबार












प्रतिक्रिया दिनुहोस्