बैजनाथ ४ पानिट्याङ्की नजिक स्थानियले गरे सडक बन्द




 

कोहलपुर । कोहलपुर सुर्खेत सडक खण्डको बैजनाथ ४ पानिट्याङ्की नजिक स्थानियले बाटो बन्द गरेका छन् । १३२ केभिए लाइन विस्तार गर्न खोज्दा स्थानियले विरोध जनाएका हुन् ।

करिव ३०/३५ घरधुरीले आफ्नो जग्गाको माथिबाट तारहरु जाने भएकोले सो तार सिफ्ट गरी अनेत्रबाट लैजाने र हाल काम गर्न नदिने भन्दै सडक बन्द गरेको आयोजना निर्माण कम्पनीले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ वैशाख २५ गते बिहीबार