बालाजु औद्योगिक क्षेत्रमा आगलागी नियन्त्रणमा




काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी नियन्त्रणमा आएको छ ।

औद्योगिक क्षेत्रको एउटा प्लास्टिक उद्योगमा आगलागी भएको थियो ।

उक्त आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा लिनका लागि दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ चैत २९ गते शनिबार