काठमाडौँ । बालाजुको औद्योगिक क्षेत्रमा शनिबार आज आगलागी भएको छ । औद्यागिक क्षेत्रमा रहेको एक प्लास्टिक उद्योगमा आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराका अनुसार आगलागी नियन्त्रणका लागि टोली परिचालन भइसकेको छ । ‘अहिले पहिलो दमकल पुगेर आगलागी नियन्त्रण काम सुरु गरिसकेको छ,’ उनले भने, ‘थप विवरण आउन बाँकी छ ।’
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ चैत २९ गते शनिबार












प्रतिक्रिया दिनुहोस्