
कोहलपुर । नेपाल स्वास्थ्यकर्मी संघ कोहलपुर नगर कमिटिको अध्यक्षमा दिल बहादुर घर्ती चयन भएका छन् । नेपाल स्वास्थ्यकर्मी संघको स्थानिय तह स्तरीय दोस्रो अधिवेशनबाट सर्वसम्मत रुपमा दिल बहादुर घर्तीलाई चयन गरेको हो ।
यस्तै उपाध्यक्षमा नमुना पाण्डे, राधिका गैरे, टोप कुमारी उपाध्याय, अजय बर्णबाल र बिना चालिसे, सचिवमा शिव गौतम, कोषाध्यक्षमा पदम बहादुर थारु र सह—सचिवमा यसोदा केुसी, बेद कुमारी रेग्मी, कर्ण बहादुर शाही र आदित्य चौधरी चयन भएका हुुन ।
यस्तै सदस्यहरुमा राम सेवक थारु, नन्दकला खड्का, राम कुमारी चन्द, सरिता मैनाली, शान्ती गहतराज, मेघा बिक, प्रकाश बिश्वकर्मा र मति कुमारी बुढा आले चयन भएका हुन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्