करिब २५ करोड रकमसहित काठमाडौंबाट एक जना पक्राउ




काठमाडौं ।  करिब २५ करोड रकमसहित काठमाडौंबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको विशेष टोलीले काठमाडौंको टोखा क्षेत्रबाट ठूलो परिमाणमा विभिन्न देशका मुद्रा बरामद गरेको हो।

ना१ख १६५२ नम्बरको एउटा ट्रकबाट उक्त रकम बरामद गरिएको प्रहरीले जनाएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ चैत ४ गते मंगलबार