कोहलपुरमा आजदेखि विएलई परिक्षा सुरु




कोहलपुर । बाँकेको कोहलपुरमा आधारभूत तह (कक्षा ८) को परिक्षा आजदेखि सुरु भएको छ ।

कोहलपुर नगर स्तरीय आधारभूत तह –कक्षा ८) को परिक्षा १० केन्द्रमा ५३ वटा विद्यालयका विद्यार्थीहरु परिक्षामा सहभागि हुन लागेको नगर खेलकुद शाखाका प्रमुख तथा उपसचिव राम बहादुर हमालले जानकारी दिए ।

कोहलपुर नगरपालिकामा ५३ विद्यालयका ३ हजार ८४ जना विद्यार्थी परिक्षामा सहभागि हुनेछन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ चैत ४ गते मंगलबार