दार्चुलामा मंगलबार राति भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ९ बजेर २५ मिनेटमा अपिहिमाल गाउँपालिका केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्पको क्षतिको विवरण आइसकेको छैन। यसअघि गत शनिबार बाजुराको जगन्नाथ गाउँपालिका-५, गोत्री केन्द्रबिन्दु भएर ५. २ म्याग्निच्युडको भूकम्प गएको थियो।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ पुस ९ गते मंगलबार











प्रतिक्रिया दिनुहोस्