स्पेसएक्सद्वारा २१ वटा ‘स्टारलिंक इन्टरनेट उपग्रह’ अन्तरिक्षमा प्रक्षेपण




अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार २१ वटा स्टारलिंक उपग्रहहरू प्रक्षेपण गरेको छ।

स्पेसएक्सका अनुसार पूर्वी समयको १२ः३५ बजे फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरमा फाल्कन– ९ रकेटमा उपग्रहहरू प्रक्षेपण गरिएको थियो।

स्पेसएक्सले पछि २१ उपग्रहको तैनाथी पुष्टि गर्‍याे, जसमा १३ ‘डायरेक्ट टु सेल’ क्षमता छन्। स्पेसएक्सका अनुसार, स्टारलिंकले अनुपलब्ध क्षेत्रहरूमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पहुँच पुर्‍याउनेछ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस ९ गते मंगलबार