Kohalpur Today Header Ads

१४ वर्षिय बालिकालाई जजकको आरोपमा सेन्चुरी एजुकेशनल एकेडेमीका संस्थापक चन्दलाई पक्राउ




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका २ मा रहेको सेन्चुरी एजुकेशनल एकेडेमीका संस्थापक लोकेन्द्र चन्दलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयमा पिडित बालिकाले उजुरी दिएपछि उनलाई जिप्रकाले उनलाई पक्राउ गरेको हो ।

चन्दले निडेक टेक्निकल कलेज समेत कोहलपुर ११ मा सञ्चालन गरेका थिए । जिप्रकाको हिरासतमा चन्दलाई राखेर अनुसन्धान गरिरहेको प्रहरी जनाएको छ ।

LIfe Ok

नेपालगञ्ज कुनै एक होटलमा जजक भएको प्रहरीले जनाएको छ । बालिका करिब १४ वर्षको रहेको जिप्रका सूचना अधिकारीले जानकारी दिएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २२ गते बिहीबार