Kohalpur Today Header Ads

बैजनाथका ५ स्थानमा विद्युत सप्लाई बन्द हुने




कोहलपुर ।

नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले भोली (मंगलबार ५ स्थानमा विद्युत सप्लाई बन्द गर्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले सोमबार सूचना जारी गर्दै भोली (मंगलबार) सुतैया, रामनगर, गाभर, चिसापानी र पित्मारी सबैक्षेत्र गरी ५ स्थानमा विद्युत सप्लाई बन्द हुने भएको हो ।

LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ कात्तिक ५ गते सोमबार