टिकाराम ढकालको सिर्जनामा ‘ख्यालख्यालैमा भइयो बन्धकी’ गित सार्वजनिक




कोहलपुर ।

बैदेशिक रोजगार बोर्डमा निर्देशक, प्रकाशन, योजना तथा अनुगमन शाखामा कार्यरत टिकाराम ढकालको सिर्जनामा ‘ख्याल ख्यालैमा भैयो बन्धकी’ गित सार्वजनिक भएको छ ।

नेपाल आइडल सिजन ५ का विजेता करण पिरियारको स्वर रहेको गीतमा विपि वाग्लेको संगित रहेको छ । घरपरिवार छोडेर धन कमाउन परदेशीएका युवाहरुको दशैतिहारमा हुने पिडाको कथा समावेश गरिएको छ ।

गितमा उमेशजंग ठकुरी, स्मारिका ढकाल, सुरविर पंडित, हुमा भण्डारी, आरोभ ढकाल, आरुसी ढकाललगायत कलाकारको अभिनय छ। ओएसआर डिजिटलको यूटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।

यस्तो छ गीत

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज १८ गते शुक्रबार