Kohalpur Today Header Ads

लघुवित्त कर्मचारी मञ्च बाँकेको समिति गठन, अध्यक्षमा शाह




प्रमिला विश्वकर्मा, कोहलपुर ।

नेपाल राष्ट्र बैंक देखि ‘घ’ वर्ग को इजाजत प्राप्त संस्थाहरुले लघुवित्त कर्मचारी मञ्च बाँकेले समिति गठन गरेका छन् ।

शनिबार बाँकेका ३० वटा भन्दा बढि लघुवित्त संस्थाहरुले औपचारीक रुपमा समिति गठन गर्दै मेरो माइक्रोफाइनान्स लघुबित्त बितिय सस्थाको शाखा कार्यालय कोहलपुरका बाँकेका शाखा प्रमुख प्रशान्त शाहको अध्यक्षतामा समिति गठन गरेका हुन् ।

LIfe Ok

पछिल्लो समयमा देखिएको वित्तिय अराजकता, अनावश्यक रुपमा कर्मचारीलाई दुःख दिने, कुटपिट गर्ने, कार्यालयमा धम्की दिने जस्ता अराजक क्रियाकलापलाई निरुसाहित पार्नेका लागि समिति गठन गरेको प्रशान्त शाहले जानकारी दिए ।

यस्तै निर्धन उतथान लघुबितका बरिष्ट उपा–अध्यक्षमा प्रभात कुमार शाह, उप समित कोहलपुर, नेपालगन्ज र फत्तेपुर समिति गठन गरि बरिष्ठ सल्लाहकारमा मातृभुमि लघुबित सस्थाका बाँके जिल्लाका अनुगमन अधिकृत प्रेम बहादुर रहेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतबार