कोहलपुर ।
बाँकेको कोहलपुर-१४ हवल्दारपुबाट शसस्त्र प्रहरीका ईन्सपेक्टर सहित दुई जना हतियार सहित पक्राउ गरेको छ ।
शनिबार विहान ईप्रका कोहलपुर र नगर प्रहरीले संयुक्त टोलिले हवल्दारपुबाट शसस्त्र प्रहरीका ईन्सपेक्टर सहित दुई जना हतियार सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा शसस्त्र प्रहरीका कटकुयाका विओपीका प्रमुख ईन्सपेक्टर गोविन्द लामिछाने र उनकी श्रीमती कमला लामिछाने रहेकी छिन् ।
ईपका कोहलपुरका प्रमख धर्मराज भण्डारीका अनुसार विद्यालयले काम गरिरहेको बेलामा काम गर्ने ठाउमा आएर हतियारको प्रयोग गरि मार्ने खोजिरहेको बेलामा उनलाई प्रकाउ गरेको बताए ।
के कारणले मार्ने खोजेका हुन भन्ने कारण खुलेको छैन उनले भने थप अनुसन्धान हुँदैछ भण्डारीले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्