Kohalpur Today Header Ads

कोहलपुरका ५ स्थानमा विद्युत सप्लाई बन्द हुने




सुनिसा चन्द, कोहलपुर ।

नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले भोली(शनिबार) ५ स्थानमा विद्युत सप्लाई बन्द गर्ने भएको छ ।

नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले शुक्रबार सूचना जारी गर्दै भोली (शनिबार) फुलबारीनगर, कौशल्या अस्पताल, हाइस्कुल, रामनगर र गोल्छा गरी ५ स्थानमा विद्युत सप्लाई बन्द हुने भएको हो ।

LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ भदौ २८ गते शुक्रबार