Kohalpur Today Header Ads

आज राति ११ बजेदेखि ४ घण्टाका लागि नेपाल टेलिकमका सेवा अवरुद्ध हुने




काठमाडौं ।

आज राति ११ बजेदेखि ४ घण्टाका लागि नेपाल टेलिकमका विभिन्न सेवाहरु अवरुद्ध हुने भएको छ।

कम्पनीले आज एक सार्वजनिक सूचना जारी गर्दै ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कामका लागि आज राति ११ बजेदेखि ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा क्वेरी सेवाहरू प्रभावित हुने जानकारीका दिएको हो।

LIfe Ok

कम्पनीले सूचनामा ती सेवा सम्बन्धी समस्या आएमा १४९८ र १९८ मा डायल गर्न अनुरोध गरेको छ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रबार