लुम्बिनी प्रदेश सभाको बैठक ६ गते बस्ने




बुटवल ।

लुम्बिनी प्रदेश सभाको बैठक साउन ६ गते बस्ने भएको छ । प्रदेशसभा सचिव दुर्लभ पुन मगरले एक सूचना जारी गर्दै साउन ६ गते आइतबार दिउँसो १ बजे बैठक बस्ने बताए ।

बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत लिने वा पदबाट राजीनामा दिनसक्ने बताइएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ साउन ३ गते बिहीबार