कोहलपुर ।
बाँकेको कोहलपुरमा विप्लबले पेट्रोलियम पदार्थको मुल्यबृद्धि भएको विरुद्धमा कोहलपुर चौराहमा बन्द गरेका छन् ।

विप्लव नेतृत्वको भातृसंगठन अखिल (क्रान्तिकारी( ले चौराहा र पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य डिवी शाहीका अनुसार पेट्रोलियम पदार्थको मुल्य बृद्धि सरकारले अस्वभविक रुपमा गरेको हुनले उक्त पेट्रोलियम पदार्थको मुल्य बृद्धि फिर्ता गर्न दबाब स्वरुप सडक अवरुद्ध गरेको कोहलपुर टुडेलाई जानकारी दिएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ माघ २३ गते आइतबार












प्रतिक्रिया दिनुहोस्