घट्यो पेट्रोल र डिजेलको मूल्य




काठमाडौँ ।

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : २०८० चैत २ गते शुक्रबार