४ दलबीच ८ बुँदे सहमति, राष्ट्रियसभा अध्यक्ष माओवादीलाई

काठमाडौं ।

नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको छ ।

एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले पाउनेछ ।