कोहलपुर ।
कृषि, पर्यटन, उद्योग र उत्पादन संस्कृक्तिको पहिचान ’विकास र सम्मृद्धि बैजनाथको अभियान’ भन्ने मुल नाराकासाथ संचालन भैरहको प्रथम बैजनाथ तथा छैटौं प्रादेशिक, औधोगिक लघु घरेलु तथा प्रविधि प्रदर्शनी व्यापार एवं पर्यटन महोत्सव दुई दिन थप भएको छ ।
महोत्सवका प्रचारप्रसार समितिका संयोजक सुमन विश्वकर्मा महोत्सव थप दुई दिन थप भएको जानकारी दिएका छन् ।
भोली बाल कलाकार सुप्रिम मल्ल र गायक नेपाल जि.एम. आउने प्रचारप्रसार समितिका संयोजक सुमन विश्वकर्माले जानकारी दिए ।
प्रकाशित मिति : २०८० माघ २१ गते आइतबार
प्रतिक्रिया दिनुहोस्