कोहलपुर ।
अत्यधिक चिसो बढेपछि बैजनाथ गाउँपालिकाले तीन दिन जाडो विदा दिएको छ ।
भोलि सोमवारदेखि बुधवारसम्म तीन दिनका लागि विद्यालय बन्द गरिएको बैजनाथ गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वराज ढकालले जानकारी दिए ।
अत्यधिक चिसोका कारण बाँकेका अन्य सबै पालिकाले विद्यालयमा जाडो विदा दिएका छन् । बाँकेमा करिव दुई सातादेखि घाम लागेको छैन ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० माघ ७ गते आइतबार












प्रतिक्रिया दिनुहोस्