वडा अध्यक्ष वलीद्धारा अग्निपीडितलाई खाद्यान्न सहयाेग

राप्तीसोनारी ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष ज्ञानेन्द्र राज वलीले नरैनापुरका अग्निपीडितलाई खाद्यान्न सहयाेग गरेका छन् ।

वडा अध्यक्ष वलीले आगाे लागिबाट घर लगाएत घरमा भएका सम्पुर्ण समान जलेर नष्ट भएका नरैनापुर गाउँपालिका वडा नम्बर ४ का उस्मन खानलाई खाद्यान्न सहयाेग गरेका हुन ।

लामो समय देखि सामाजिक क्षेत्रमा रहेर काम गर्दै आएका वलीले आफ्नाे तलब भत्ताबाट छिमेकी पालिका नरैनापुरका उस्मन खानलाई खाद्यान्न सहयाेग गरेकन हुन । वडा अध्यक्ष वलीले गरेकाे सहयाेग

वली राष्ट्रिय युवा सघं नेपाल बाँकेका जिल्ला अध्यक्ष समेत रहेका छन् ।