कोहलपुर ५ श्रीनगरटोलमा सरसफाई

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-५ स्थित श्रीनगरटोलमा सरसफाई गरिएको छ ।

आज युवा नेता तथा समाजसेवी दिपक मल्लको नेतृत्वमा श्रीनगरटोलमा सरसफाई गरिएको हो । प्रत्येक शनिबार श्रीनगरटोलमा सरसफाई गर्ने योजना अगाडी ल्याएको मल्लले बताए ।

टोलबासीमा भएको फोरको व्यवस्थापन गर्नका लागि कोहलपुर नगरपालिकाको नगर प्रहरीसंग समन्वय गरी काम अगाडि सारेको मल्ले बताए ।