Kohalpur Today Header Ads

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधि विजयी




कोहलपुर ।

कोहलपुर नगरपालिका २ मा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा प्याब्सनलाई ३–२ ले जनप्रतिनिधि विजयी भएका छन् ।

आज घटस्थापनाको अवसर पारी कोहलपुर प्याब्सन र जनप्रतिनिधि विच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जनप्रतिनिधिहरुले ३–२ ले हराउँदै विजयी भएका हुन् ।

LIfe Ok

कोहलपुर नगरपालिकाका सम्पूर्ण वडा अध्यक्षहरुको सहभागिता रहेको थियो भने कोहलपुरका संस्थागत विद्यालयका संञ्चालकहरुको सहभागिता रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असोज २८ गते आइतबार