काेहलपुर ।
बाँके जिल्ला प्रशासन कार्यालयले नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
नेपालगन्ज क्षेत्रमा साम्प्रदायिक दंगा भड्किन नदिन प्रशासन कार्यालयले मंगलबार मध्याह्न देखि कर्फ्यू आदेश जारी गरेको हो।
केही दिनदेखि दुई धार्मिक समुदायबीच विवादहरू उत्पन्न हुँदै आएको थियो।
मंगलबार एक समूहले नेपालबगन्ज बजार बन्दको आह्वान गरेपछि स्थिति नियन्त्रणमा लिनका लागि कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्लालयले जनाएको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० असोज १६ गते मंगलबार












प्रतिक्रिया दिनुहोस्