प्रशिद्ध अब्रोडका सिओइ पाएका १२ जना विद्यार्थीलाई विदाई

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको प्रशिद्ध अब्रोडमा अध्ययनरत १२ विद्यार्थीहरुको सिओइ प्राप्त गरेका छ ।

आइतबार औपचारीक कार्यक्रम गरी प्रशिद्ध अब्रोड स्टडी कन्सल्टेन्सीका १२ विद्यार्थीहरुलाई सञ्चालक एसबी बुढा र प्रसिद्ध एब्रोड स्टडी कनस्ल्टेसिका जापानीज बिभाग इन्चार्ज दिपक आले मगरले विदाई गरेका थिए ।

१० वर्षपछि स्वदेशमै फर्केर हजारौंलाई रोजागारी दिने गरी सबै विद्यार्थीहरुलाई नेपाल फर्किन कनस्ल्टेन्सीका डाइरेक्टर एसवी बुढाले सुझाव दिए ।

सिओइ प्राप्त गर्नेमा दर्सना उपाध्याय, बृद्धि बुढा, हिमाल शाही, दिपेन्द्र न्यौपाने, रबिन्द्र थापा, दिपेन्द्र शाही, सुस्मिता चौधरी, गणेश विक, निराजन विक, टनिसा विक, सविना श्रेष्ठ र सन्दिप गौरापिप्लि लगायत रहेका छन् ।