कोहलपुर १२ मा वाईसिएलको अध्यक्षमा विक र नेपाल दलित मुक्ति मोर्चाको अध्यक्षमा टमटा चयन

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १२ को वाईसिएल नेपाल कोहलपुर १२ को अध्यक्षमा कालि बहादुर विक र दलित मुक्ति मोर्चा चयन भएका छन् ।

शुक्रबार भएको नेकपा माओवादी केन्द्रको ३ महिने अभियान अन्तर्गत विभिन्न वडामा कमिटि पूर्नगठन गर्ने पक्रिया चलेको छ । सोही अनुसार कोहलपुर १२ मा पनि नेपाल दलित मुक्ति मोर्चाको मनमति टमटाको अध्यक्षतामा ११ सदस्यीय कमिटि गठन भएको छ ।

यस्तै कोहलपुर १२ मा पनि वाईसिएल नेपालको कालि बहादुर विकको अध्यक्षतामा १५ सदस्यीय कमिटि गठन भएको छ ।