कोहलपुरमा खुल्यो रोयल कोहलपुर मल्टिपल

कोहलपुर ।

कोहलपुर नगरपालिका-११ मा रोयल कोहलपुर मल्टिपल खुलेको छ । मंगलबार औपचारीक कार्यक्रम गरी रोयल कोहलपुर मल्टिपल इलाका पछाडी खुलेको हो ।

रोयल कोहलपुर मल्टिपलका सञ्चालक दिपक शाहीले अष्ट्रलिया, क्यानडा, यूएसय, यूके, न्यू स्वीजरल्याण्ड र यूरोप देशहरुमा पठाउने र जापानीज, कोरियन र कम्प्यूटर कक्षाहरु सञ्चालन गर्ने उद्देश्यले रोयल कोहलपुर मल्टिपल सञ्चालनमा ल्याएको बताए ।