कोहलपुर ।
असोज १६ गते हुन लागेको कोहलपुर नगरपालिका ३ र ४ रझेना खानेपानी उपभोक्ता समितिको अध्यक्ष पदका लागि दुई जना प्रतिस्पर्धा हुने भएको छ ।
एमालेका तर्फबाट उम्मेदवार केशवराज शाही रहेका छन् भने नेपाली काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाको गठनबन्धबाट दोर्ण प्रसाद जैसीलाई अध्यक्ष पदमा प्रतिस्पर्धा हुने भएको छ ।
नेकपा एमालेका बाँके क्षेत्र नं. १ को संयोजक तथा जिल्ला सचिवालय सदस्य बलराम भट्टराईले केशव शाहीलाई अध्यक्ष पदमा विजयी गराउन सबैमा आग्रह गरेका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्