Kohalpur Today Header Ads

दाङमा खुकुरी प्रहार गरी लामिछानेको हत्या, दुई घाइते




दाङ ।

जिल्लाको तुलसीपुरमा खुकुरी प्रहार गरी एक जना महिलाको हत्या भएको छ ।

शनिबार दिउँसो साढे २ बजेको समयमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलटाकुरा स्थित भगवती टोल बस्ने अन्दाजी ४२ वर्षीय टेक बहादुर हमालले खुकुरी प्रहार गरी स्थानीय ४३ वर्षीया रिता लामिछानेको हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोख्रेलले बताए । खुकुरी प्रहारबाट थप दुई जना घाइते भएका छन् ।

LIfe Ok

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० असोज ६ गते शनिबार