सरकार र शिक्षकबीच ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर (पत्रसहित)

काठमाडौं ।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

सरकारको तर्फबाट शिक्षा सचिव सुरेश अधिकारी र महासंघतर्फबाट अध्यक्ष कमला तुलाधरले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै आन्दोलनका कार्यक्रम फिर्ता भएका छन् ।

सिंहदरबारमा भएको सहमतिसँगै आन्दोलतरत शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।