काेहलपुर।
बाँकेको मानखोलामा अत्याधिक वर्षा भएपछि जोखिम बढेको छ ।
जल तथा मौसम विज्ञान विभागले मानखोलाको बेलगाँउ केन्द्रमा जलसतहले सतर्कता तह नजिक रहेकोले भोली विहान सम्म सर्तकता अपनाउन आग्रह गरेका छ ।
विभागका अनसार मानखोला तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू-भागहरूमा भोली बिहान सम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको हो
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८० साउन २८ गते आइतबार











प्रतिक्रिया दिनुहोस्