प्रसिद्ध अब्रोड स्टडी कन्सल्टेन्सीद्धारा स्वागत तथा विदाई




प्रदिप कुमाई, कोहलपुर ।

बाँकेको कोहलपुर ११ मा रहेको प्रसिद्ध अब्रोड स्टडी कन्सल्टेन्सीले स्वागत तथा विदाई कार्यक्रम गरेको
छ ।
शुक्रबार कोहलपुर नगरपालिका ११ नंं. वडा अध्यक्ष कल्पना शर्मा (अधिकारी) को प्रमुख अतिथि र बाल विद्या माध्यमिक विद्यालयका संस्थापक तथा प्रिन्सिपल गोविन्द सुवेदीको विशेष अतिथिमा स्वागत तथा विदाई कार्यक्रम गरेको हो ।

कोहलपुरमा शैक्षिक योगदान गर्दै आइरहेको कन्सलटेन्सीले युवाहरुको लक्ष्य पहिचान गराई बैदेशिक रोजगार जान सुरक्षित रहेको कन्सल्टेन्सी संस्थापक एसबी बुढाले बताए ।

कन्सल्टेन्सीमा नयाँ प्रविधि सहितको कक्षाहरु सञ्चालन गर्ने कन्सल्टेन्सी संस्थापक एसबि बुढाले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० साउन १३ गते शनिबार