कोहलपुर ।
कोहलपुर बृहत खानेपानी उपभोक्ता संस्थाकाे निर्वाचनमा कुल २ हजार ८ सय ८५ मत खसेको छ ।
खानेपानीमा ५ हजार २ सय ७७ कुल मतदाता मध्ये २ हजार ८ सय ८५ मत खसेकाे निर्वाचन अधिकृत टिकाराम ढकालले जानकारी दिए ।
आज विहान ७ बजेदेखि सुरु भएको मतदान ५ बजेसम्म शान्तिपूर्ण रूपमा मतदान भएकाे थियोे ।
निर्वाचन अधिकृत ढकालले आज काेहलपुर नगरपालिकाकाे हलमा आज साझ ७ बजेबाट मत गणना हुने बताएका छन् ।
लोकतान्त्रिक, ४ दलिय गठबन्धनको साझा प्यानल र स्वतन्त्र प्यानलका उम्मेदवारहरू चुनावमा हाेमिएका थिए
प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्